गण्डकी प्रदेशको खेलकुद विकासको लागि वेलायतका नेपाली सकृय, समन्वय समिति गठन

लन्डन । नेपालको गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्धनमा सघाउने उदेश्यले बेलायतमा रहेका नेपालीहरु सकृय भएका छन् । यसैबीच गण्डकी प्रदेशमा खेलकुद विकासको लागि बेलायतमा एक उच्चस्तरिय समन्वय मञ्च गठन भएको छ । गण्डकी प्रदेशका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङको सम्मानमा आइतबार भर्चुअल रुपमा आयोजित कार्यक्रममा बेलायतका अग्रज समाजसेवी मीनप्रसाद गुरुङको संयोजकत्वमा ‘गण्डकी प्रदेश खेलकुद समन्वय … Continue reading गण्डकी प्रदेशको खेलकुद विकासको लागि वेलायतका नेपाली सकृय, समन्वय समिति गठन